बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

  • शुक्रबार, भदौ ११, २०७८
नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ ।

सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ । ट यात्रा गर्न अनुरोधसमेत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार