शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल बाजुराकोे टेन्टर सम्बन्धी झुटो समाचार प्रति आपत्ती (बिज्ञप्ती सहित)

जिल्ला अस्पताल बाजुराकोे टेन्टर सम्बन्धी झुटो समाचार प्रति आपत्ती (बिज्ञप्ती सहित)

  • शुक्रबार, असार ४, २०७८
जिल्ला अस्पताल बाजुराकोे टेन्टर सम्बन्धी झुटो समाचार  प्रति आपत्ती (बिज्ञप्ती सहित)

बाजुरा — जिल्ला अस्पताल बाजुराका अक्सिजन पलान्ट स्थापना प्रकरण सामाजिक सञ्जाल र केही मिडियामा आएको समचार भ्रमपुण रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समिति अध्यक्ष भरत थापा र कार्यालय प्रमुख डाक्टर प्रकाश जोशीको सयुक्त बिज्ञप्ती निकाल्दै यस्तो बताएको छ । सामाजिक सञ्जालमा दार्चुला र बाजुराकामा स्थापना हुन लागेको अक्सिजन पलान्ट एउटै तर बजेट फरक रहेको भन्दै चर्को आलोचना पछि जिल्ला अस्पताल बाजुराले प्राबिधीक मुल्याङकनमै सही भएको जनाएको छ ।
समचारमा आएको भन्दा अक्सिजन पलान्ट स्थापनानै बाजुरा र दार्चुला बिच फरक रहेको जनाएको छ । अस्पताल बाजुरामा २० बेडमा अक्सिजन पाइप लाईन सहितको हो भने दार्चुल्लामा भने अक्सिजन पलान्ट मात्र स्थापना मात्र रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बाजुरा अस्पताल प्रमुख डा. प्रकाश राज जैशीका अनुसार बाजुरा अस्पतालमा २० वटा बेडमा पाइपलाइन सहितको अक्सिजन पलान्ट स्थापना हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार