शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • निमोनिया सन्चो नहुदैँ बेङलोरमा एक जना नेपालीको कोरोनाका कारण मुत्यु

निमोनिया सन्चो नहुदैँ बेङलोरमा एक जना नेपालीको कोरोनाका कारण मुत्यु

  • बिहिबार, जेष्ठ ६, २०७८
निमोनिया सन्चो नहुदैँ बेङलोरमा एक जना नेपालीको कोरोनाका कारण मुत्यु

अर्थ जङ्ग शाही/बझाङ्ग — बेङलोरको सर्जापुरमा एक जना नेपाली ब्यक्ति निमोनिया सन्चो नहुँदै कोरोना लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्ग खप्तड छान्ना गाउपालिका-७ का ३१ वर्षीय पुरुष रहेका छन् । उनी बेङ्गोलरको सर्जापुरमा बस्दै आएको करिब ५ बर्ष भएको जनाएकाे छ। बिहिबार बिहाना करिब ४/५ बजेतिर मुत्यु भएको आफन्त सुरेश खड्काले जानकारी दिएका छन।

चर्चामा

सम्बन्धित समाचार