बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा १२ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय १५ पुग्यो, ४ काे मृत्यु,

बाजुरामा पछिल्लो २४ घण्टामा १२ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय १५ पुग्यो, ४ काे मृत्यु,

  • सोमवार, बैशाख २७, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा  १२ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय १५ पुग्यो, ४ काे मृत्यु,

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १२ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या २ सय १५ पुगेको छ । आज २० जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
हाल सम्म ६ सय ११ जनाको परिक्षण गर्दा २ सय १५ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख चन्दले बताएका छन । जिल्लामा हालसम्म ४ जनाको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सख्या १७ पुगेको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार