बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा कोरानाका कारण आज २ जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या ४ पुग्याे

बाजुरामा कोरानाका कारण आज २ जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या ४ पुग्याे

  • सोमवार, बैशाख २७, २०७८
बाजुरामा कोरानाका कारण आज २ जनाको मृत्यु, मृत्यु हुनेकाे संख्या ४ पुग्याे

बाजुरा — बाजुरामा कोरोना संक्रमणका कारण आज बिहान २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा न २ का ५९ बर्षका बृद्ध र बडिमालिका नगरपालिका ९ की बर्ष ४० की महिलाको मृत्यु भएकाे जिल्ला अस्पताल बाजुराका कोभिट १९ सुचना अधिकारी चुडामणी पन्तले बताएका छन ।  याे संगै बाजुरामा काेराेनाका कारण मृत्यु हुनेकाे सख्या ४ पुगेकाे छ ।
५९ बर्षका बृद्ध दमका बिरामी रहेका उनको थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आएका र उनको उपचारको क्रममा एन्टिजेन बिधी बाट गरिएको परिक्षणमा उनको मृत्यु भएको सुचना अधिकारी पन्तले बताएका छन ।
त्यसै गरि ४० बर्षकी महिला किड्नीको समस्या भएको र उपचार गर्दा कोरोना पोजेटिभ देखएको जनाएकाे छ । मृत्यु भएका दुबै जनाकाे एन्टिजेन बिधीबाट काेराेना परिक्षण गरिएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार