शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ५७ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ५७ पुग्यो

  • शुक्रबार, बैशाख २४, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ५७ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ५७ पुगेको छ । आज ४१ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जम्मा संक्रमीत मध्य १२३ जना होम आइसोलेशनमा रहेका छन भने १८  जना उपचारत रहेका छन भने १४ जना निकाे भएर घर फर्किएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ  ।

May be an image of ‎text that says '‎कोभिड- संग से.नं. प्रदेश मिति २०७६/०१/२३ परीक्षणको अवस्था PCR Antigen जिल्ला ०७६/०१/२४ गते ३:३० सम्मको विवरण संकमितको विवरण संख्या संक्रमित भएको मृत्यु उपचार अवस्था संख्या संख्या ব निको भएको जिल्ल्लामा उपलव्ध स्वास्थ्य पूर्वाधार सख्या संख्या संक्रमितका परीक्षण सुदूरपश्चिम वाजुरा ૧૪૪ ११ रहेका आाईसोलेसनमा संकमितका उपचारमा होम संक्रमितका सामान्य ૧૪ उपचाररत उपचाररत मा भैन्टिलेटरमा o १४१ જ संख्या कैफिय संख्या सिलिण्डर nHa ४१ संख्या ICU ११ सम्म PCR परीक्षण संख्या १२३ 。 95 Antigen परीक्षण संख्या ५०१ संक्रमित 。 。 よ ९२ १५७ हाल ၃ Ù मृत्यु संख्या हाल Xא निको भएको संख्या शহন 060109128 भण्डारी जिल्ला अधिकारी समीर प्रमुख‎'‎

चर्चामा

सम्बन्धित समाचार