बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

  • बिहिबार, बैशाख २३, २०७८
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

धनगढी–  सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ। उनकी आमा शारदा देवी भट्टको निधन भएको हो। आमा शारदाको ८४ वर्षको उमेरमा डोटीको केआईसिंह गाउँपालिकामा रहेको घरमै बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले बताए। मुख्यमन्त्री भट्टकी आमा विगतदेखि बिरामी रहेको स्वकिय सचिव ओलीले बताए।

चर्चामा

सम्बन्धित समाचार