बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खाने तेलकाे खुद मुल्य भन्दा बढि मुल्यमा बिक्री गरेकाे भन्दै बाजुराका ५ जना ब्यापारीलाइ कार्बाही

खाने तेलकाे खुद मुल्य भन्दा बढि मुल्यमा बिक्री गरेकाे भन्दै बाजुराका ५ जना ब्यापारीलाइ कार्बाही

  • बुधबार, बैशाख २२, २०७८
खाने तेलकाे खुद मुल्य भन्दा बढि मुल्यमा  बिक्री गरेकाे भन्दै बाजुराका ५ जना ब्यापारीलाइ कार्बाही

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीका ५ जना ब्यापारीलाइ प्रिन्ट  मुल्य भन्दा बढि मुल्यमा  खाने तेल बिक्री गरेकाे भन्दै जिल्ला प्रशासन कार्यालयले कार्बाही गरेकाे छ । स्थानियले जिल्ला प्रशासन कार्यालय बाजुरामा मुल्य बढि लिएकाे भन्दै  उजुरी दिएपछी  सदरमुकाम मार्तडीका ५ जना ब्यापारीहरूलाइ कार्बाही गरी तारिखमा छुटाएकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

यस भन्दा पछाडी सामानकाे ताेकिएकाे भन्दा बढि मुल्य नलिने र यस्ता गल्ती नदाेहाेर्याउने सत्रमा उनिहरूलाइ उद्याेग बाणिज्य संघ बाजुराकाे राेहबरमा तारेखमा छाेडिएकाे जनाएकाे छ । त्यसै गरी बजारमा कृतीम अभाव हुन नदिन उद्याेग बाणिज्य संघसंग छलपल गरिएकाे जनाएकाे छ ।

May be an image of text that says 'जिल्लाप्रशासन प्रशासन कार्यालय, बाजुराबाट मिति २०७६/०१/२२ सेम्पादित कार्यको मुख्य-मुख्य विवरण मिति २०७६/०१/२२ गते विहान ሂ:०० वजे देखि लागू हुने गरी बाजुरा जिल्लाभर निषेधाज्ा जारी गरिएको तोकिएको मूल्य (MRP) भन्दा बढी मूल्य लिएर खानेतेल विक्री गर्ने जना व्यापारीहरुलाई जिल्ला प्रशासन कार्यालय, बाजुरामा उपस्थित गराई आइन्दा यस्तो गल्ति नदोहोर्याउने प्रतिवद्धता लिई उद्योग वाणिज्य संघका अध्यक्षको रोहवरमा तारेखमा छोडिएको जिल्ला अस्पताल नजिके बडीमालिका नगरपालिका वडा सहयोगमा थप १० वेडको Isolation वार्ड तयार गरिएको मा वडीमालिका नगरपालिकाको बजारमा अत्यावश्यक उपभोग्य वस्तु हरुको अभाव तथा मूल्यवृद्धि हुन नदिने सम्बन्धमा उद्योग वाणिज्य संघका पदाधिकारीहरुसंग छलफल गरिएको वेभसाईट daobajura.moha.gov.np फेसबुक जिल्ला प्रशासन कार्यालय बाजुरा'

चर्चामा

सम्बन्धित समाचार