शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा जिल्ला ईन्चार्जकाे जिम्मेवारी नेता थापालाई

नेकपा एमाले बाजुरा जिल्ला ईन्चार्जकाे जिम्मेवारी नेता थापालाई

  • शुक्रबार, बैशाख १०, २०७८
नेकपा एमाले बाजुरा जिल्ला ईन्चार्जकाे जिम्मेवारी नेता थापालाई

बाजुरा — नेपाल कम्यूनिष्ट पार्टी नेकपा एमाले वली समुहको बाजुरा जिल्ला ईन्चार्जको जिम्मा लालबहादुर थापालाई दिएको छ । नेकपा एमालेको दशौ महाधिबेशन आयोजक समितिको आज प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकले केन्द्रय सदस्य लालबहादुर थापालाई बाजुरा जिल्ला ईन्चार्जको जिम्मेवारी तोकेको हो ।
बाजुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य समेत रहेका थापालाई बाजुरा जिल्लाको पार्टी ईन्चार्जको थप जिम्मेवारी दिएको छ । नेता थापा जिल्लाको बिकासको लागि उच्च छबी भएका कुशल सागठ्ठीक नेतृन्वका रुपमा चिनिन्छन ।

चर्चामा

सम्बन्धित समाचार