बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • होटलमा छापा हानेर धनगढीबाट प्रहरीद्वारा ४ युवायुवती पक्राउ

होटलमा छापा हानेर धनगढीबाट प्रहरीद्वारा ४ युवायुवती पक्राउ

  • बुधबार, फाल्गुन २६, २०७७
होटलमा छापा हानेर धनगढीबाट प्रहरीद्वारा ४ युवायुवती पक्राउ

धनगढी– कैलाली प्रहरीले होटलमा छापा हानेर ४ जना युवायुवतीलाई पक्राउ गरेको छ। मंगलबार साँझ धनगढीको बसपार्कस्थित लालीगुराँस होटलबाट १ युवती र ३ युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढीकै स्थानीय रहेका उनीहरुलाई शंकास्पद गतिविधिका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। तर प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन।

चर्चामा

सम्बन्धित समाचार