शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • ऋषि कट्टेलको नेकपालाई सर्वोच्चले दियो मान्यता : ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !

ऋषि कट्टेलको नेकपालाई सर्वोच्चले दियो मान्यता : ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !

  • आइतवार, फाल्गुन २३, २०७७
ऋषि कट्टेलको नेकपालाई सर्वोच्चले दियो मान्यता : ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !

काठमाडौं–ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता दिएको छ । नेकपा आधिकारिकताको विवाद सम्बन्धी मुद्दाको टुंगो  लगाउँदै सर्वोच्च अदालतले कट्टेलको नेकपालाई मान्यता दिएको हो ।

केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाको वैधानिकता भने यो फैसलासँगै सकिएको छ । यो फैसलापछि नेकपा विभाजनले नयाँ मोड लिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, कुमार रेग्मीको इजलासले यस्तो फैसला गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार