शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • पुलिस क्लबमा ६ घण्टादेखि राखिए २६ मानवअधिकारवादी, अमानवीय व्यवहार भएको गुनासो

पुलिस क्लबमा ६ घण्टादेखि राखिए २६ मानवअधिकारवादी, अमानवीय व्यवहार भएको गुनासो

  • सोमवार, माघ १२, २०७७
पुलिस क्लबमा ६ घण्टादेखि राखिए २६ मानवअधिकारवादी, अमानवीय व्यवहार भएको गुनासो

काठमाडौं — प्रतिगमनको विरोधमा काठमाडौंमा विरोध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीसहित २६ जनालाई ६ घण्टादेखि पुलिस क्लबमा राखिएको छ ।

आफूहरुलाई क्लबमा कुनै मानवीय व्यवहार पनि नगरिएको पहाडीको भनाइ छ । “हामी १० औँ वर्ष पनि थुनिन तयार छौँ, यहाँ ६ जना महिलालाई पनि बन्दी बनाइएको छ,” पहाडीले भने, “हामीलाई मानवीय व्यवहार हुनुपर्‍यो । अहिलेसम्म मानवीय व्यवहार पनि गरिएको छैन ।”

चर्चामा

सम्बन्धित समाचार