आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला प्रहरी कार्यालयमा कुटिएकाे समाचार भ्रम्मात्मक रहेकाे प्रहरीकाे दाबी ( बिज्ञप्ती सहित)

जिल्ला प्रहरी कार्यालयमा कुटिएकाे समाचार भ्रम्मात्मक रहेकाे प्रहरीकाे दाबी ( बिज्ञप्ती सहित)

  • शुक्रबार, पुस १०, २०७७
जिल्ला प्रहरी कार्यालयमा कुटिएकाे समाचार भ्रम्मात्मक रहेकाे प्रहरीकाे दाबी ( बिज्ञप्ती सहित)

बाजुरा — बाजुरा जिल्ला प्रहरी कार्यालय बाजुराले एक बिज्ञप्ती निकालेकाे छ । केही संचारमाध्याम र सामाजिक संजालमा एक युबक हिरासतमा कुटीए भन्ने कुरा भ्रमअात्मक रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी बलेन्द्र नाथकाे हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरीएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराद्धारा जारी गरीएकाे बिज्ञप्ती

No photo description available.

चर्चामा

सम्बन्धित समाचार