शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • पछिल्लो २४ घन्टामा १७९० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा १७९० जना कोरोना संक्रमित थपिए

  • मङ्लबार, मंसिर ९, २०७७
पछिल्लो २४ घन्टामा १७९० जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ।

आज देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार