शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण

  • सोमवार, मंसिर १, २०७७
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण

धनगढी: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले मन्त्री सुवेदी होम आइशोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ ।

यसअघि उनको सचिवालयका एक जना स्वकिय सचिव, एक जना निजी स्वकिय सचिव,  २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो । #दिनेश

चर्चामा

सम्बन्धित समाचार