शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • डोटीमा राँगोले हान्दा पुरुषको मृत्यु

डोटीमा राँगोले हान्दा पुरुषको मृत्यु

  • शनिबार, कार्तिक २९, २०७७
डोटीमा राँगोले हान्दा पुरुषको मृत्यु

डोटी: डोटीमा आफैले पालेको राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ । शनिबार जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको स्थानीयले बताएका छन् ।  राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

चर्चामा

सम्बन्धित समाचार