बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछामका थप ५ जनामा कोरोना पुष्टि

अछामका थप ५ जनामा कोरोना पुष्टि

  • शनिबार, कार्तिक १५, २०७७
अछामका थप ५ जनामा कोरोना पुष्टि

अछाम: अछामका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कमलबजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३ जनाको स्वाव परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए ।

 उनका अनुसार कमल बजार नगरपालिकामा १ पुरुष, बयलपाटा अस्पतालमा २९ वर्षीया महिला, ३०, ३३, ३४ वर्षका पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएका हो । हालसम्म अछामको कमलबजार नगरपालिकाकोे प्रयोगशालामा १ हजार ४ सय ५१ जनाको स्वाव परीक्षण गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार