शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु

  • मङ्लबार, अशोज ६, २०७७
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ संक्रमित भेटिएका छन्। योसँगै संक्रमितको सख्या ६६ हजार ६३२  पुगेको छ।
देशभर ८२३ जना संक्रमणमुक्त भएपछि संक्रमणमुक्त  हुनेको सख्या ४८ हजार ६१ जना पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार