बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • पछिल्लो २४ घन्टामा देशभर १२४६ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३

पछिल्लो २४ घन्टामा देशभर १२४६ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३

  • बिहिबार, अशोज १, २०७७
पछिल्लो २४ घन्टामा देशभर १२४६ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९,५७३

पछिल्लो २४ घण्टामा देशभर थप १२४६ नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसख्याका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २ सय ४१ नमुनामध्ये परिक्षण सो संख्या थप भएको जानकारी दिए।

योसँगै कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। २४ घण्टा १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ४२ हजार ९ सय ४९ जना पुगेको छ।

देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए।

विस्तृत :

चर्चामा

सम्बन्धित समाचार