शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • घरमाथीबाट आएको पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

घरमाथीबाट आएको पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

  • शुक्रबार, साउन २३, २०७७
सेयर गर्नुहोस् :
घरमाथीबाट आएको पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

बैतडीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ को मठैराजका ४० वर्षीया पशुपति बोहरा र १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ।

घर माथिबाट आएको पहिरोले घरको माथिल्लो तला च्यापिँदा आमाछोराको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय बैतडीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार