शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा बावुले गरे छाेरीलाइ बलत्कार , छाेरी भइन गर्भवती

बाजुरामा बावुले गरे छाेरीलाइ बलत्कार , छाेरी भइन गर्भवती

  • शनिबार, साउन १०, २०७७
बाजुरामा बावुले  गरे छाेरीलाइ बलत्कार , छाेरी भइन गर्भवती

बाजुरा — हाम्राे समाजमा हरेक दिन नयाँँ घटना हुदै अाएका छन । त्यस्तै घटना बाजुरामा पनी भएकाे छ । सुन्दा अचम्म लाग्न सक्छ अाफ्नै बुवाले छाेरीलाइ बलत्कार गरेकाे । बाजुरा जिल्लाकाे बुढिगंगा नगरपालिकामा बुवाद्धारा छाेरी बलत्कृत भएकाे केही महिना पछी गर्भवती रहेकी प्रहरीले जनाएकाे छ। करिव ६२ बर्षका बुढाले अाफ्नै छाेरीलाइ बलत्कार गरी गर्भवती बनाएकाे खवर पछि जिल्ला प्रहरी कार्यालय बाजुराकाे टाेलीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दान बहादुर राेकायाले बताएका छन । दाेशी भनीएका बुढालाइ ३ दिन अगाडी जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धन भइरहेकाे सुचना अधिकारी राेकायाले बताएका छन । अन्य श्राेत गाेप्य राखीएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार