बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाले विश्वमा ४ लाख ४ हजार ३९६ को मृत्यु

कोरोनाले विश्वमा ४ लाख ४ हजार ३९६ को मृत्यु

  • बुधबार, जेष्ठ २८, २०७७
कोरोनाले विश्वमा ४ लाख ४ हजार ३९६ को मृत्यु

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विश्वमा ४ लाखभन्दा धेरैको ज्यान गइससकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभरमा ४ लाख ४ हजार ३९६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । विश्वका २१६ देशमा फैलिएको कोरोनाले हालसम्म ७० लाख ३९ हजार ९१८ जना संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार