बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • यी १२ देश जहाँ अहिलेसम्म देखिएन कोरोनाभाइरस

यी १२ देश जहाँ अहिलेसम्म देखिएन कोरोनाभाइरस

  • शुक्रबार, जेष्ठ १६, २०७७
यी १२ देश जहाँ अहिलेसम्म देखिएन कोरोनाभाइरस

सन् २०१९ को डिसेम्बरसम्ममा कोरोनाभाइरस चीनमा मात्र सीमित रहेको देखिन्थ्यो । तर, केही हप्ताको अन्तरमा नै यो वैश्विक महामारीमा परिणत भयो ।

भाइरसका कारण श्वासप्रश्वास सम्बन्धी समस्या देखिने यो रोग पछिल्लो गणनाअनुसार १ सय ८८ देशमा फैलिसकेको छ । वैज्ञानिक, स्वास्थ्य अधिकारी र सरकारले विश्वभर आफ्ना नागरिकहरुलाई समाजिक दुरी कायम राख्न र काम नपरेसम्म बाहिर ननिस्कन आग्रह गरेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म ५८ लाख मानिस भाइरसबाट संक्रमित बनिसकेका छन् भने ३ लाख ६० हजार मानिसले ज्यान गुमाइसकेका छन् । यसमध्ये २४ लाख मानिस निको भएर घर फर्किसकेका छन् ।

तर, केही देशहरुमा भने अझै कोरोनाभाइरसको संक्रमण देखिएको छ । ती देशहरु रहेका छन्ः

१. किरिबाती

२. मार्सल आइल्यान्डस्

३. माइक्रोनेसिया

४. नाराउ

५. उत्तर कोरिया

६. पालाउ

७. सामोआ

८. सोलोमोन आइल्यान्डस्

९. टोंगा

१०. तुर्कमेनिस्तान

११. ताभालु

१२. भानुआतु

स्रोत : अलजजिरा

चर्चामा

सम्बन्धित समाचार