शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • समाचार
  • जन्मदिनको अबसरमा साहित्यकर्मी शाहीले बिरामीलाई फलफुल र सरसफाई सामग्री दिए मनाईन ।

जन्मदिनको अबसरमा साहित्यकर्मी शाहीले बिरामीलाई फलफुल र सरसफाई सामग्री दिए मनाईन ।

  • मङ्लबार, जेष्ठ ६, २०७७
जन्मदिनको अबसरमा साहित्यकर्मी शाहीले बिरामीलाई फलफुल र सरसफाई सामग्री दिए मनाईन ।

बाजुरा ६ जेठ- साहित्यकार कर्मी रिता शाहीले आफ्नो जन्म दिन जिल्ला अस्पलतामा भर्ना भएका बिरामीहरुलाई फलफुल जुस तथा सरसफाई सामग्री साबुन दिएर मनाएकी छन् ।
जन्मदिनमा केक पाटीमा गरिने फजुल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकरात्मक कार्यको आत्म साथ गर्दै शाहीले बिरामीहलाई स्याउ, काँक्रा, जुस, र सरसफाईको लागि डिटोस साबुन सहयोग गरेको उनले बताईन ।
कोरोना महामारीेले गर्दा सामाजिक दुरी कायम हुने गरि बिरामीसंगै गएर बितरण गर्नु भन्दा जिल्ला अस्पताल बाजुराका अध्यक्ष भरत थापा, अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र बिश्बकर्मालाई दिएरको र स्वास्थ्यकर्मीद्धारा बितरण गरिएको शाहीले बताईन ।
साहित्यकर्मी शाही पछिल्लो पटक साहित्य, कालाकारीतासंगै सामाजिक सेवामा लागेकीछन् । कोरोना महामारीले बिश्बका धेरै सक्तिशाली देशहरु नै समस्य झेलिरहेको समयमा नेपाल जस्तो देशमा कोरोना जोडतोडले फैलिए पछि थेग्नै नसिकीने हुन्छ । सबै नेपालीले आफ्नो ठाउबाट जिम्मेबारी पुरा गरेर लग्नु पर्ने र त्यसै अुनरुपम आफूपनि महामरी रोकथाममा सहयोग गर्न लागेको उनले बताईन ।

चर्चामा

सम्बन्धित समाचार