आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • स्पेनमा ९ हजार बढीको मृत्यु

स्पेनमा ९ हजार बढीको मृत्यु

  • बिहिबार, चैत्र २०, २०७६
स्पेनमा ९ हजार बढीको मृत्यु

स्पेनमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टा भित्र मृत्यु भएको यो सबैभन्दा धेरै हो । युरोपमा मृत्यु हुनेको कूल संख्या ३० हजार भन्दा माथि छ । स्पेनमा मात्रै ९ हजार बढीको मृत्यु भइसकेको छ । इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनमा भएको छ । स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख नाघिसकेको छ तर संक्रमणको दरमा गिरावट भने आएको छ ।

चर्चामा

सम्बन्धित समाचार