शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • सम्मेम भई समाचार सम्प्रेषण गर्न महासघको आग्रह

सम्मेम भई समाचार सम्प्रेषण गर्न महासघको आग्रह

  • बिहिबार, चैत्र ६, २०७६
सम्मेम भई समाचार सम्प्रेषण गर्न महासघको आग्रह

बाजुरा ६ चैत्र ः बिश्व ब्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) मा नेपाल समेत उच्च जोखीममा रहेको हुदा समचार सम्प्रेषण गर्दा सम्मेमता अपनाउन नेपाल पत्रकार महासघले बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।
समाचार रिर्पोटिङमा जादा बढी भिडभाड सम्बेदन शिल ठाउ जस्तै स्वास्थ्य सस्था, बसपार्क, बिभिन्न सभा समारोहमा जानु पर्ने भएकोले पूर्ब सर्तकता अपनाएर जान नेपाल पत्रकार महासघका सचिब प्रेम बिकको हस्ताक्षमा निकालिएको बिज्ञप्तीमा भनिएको छ । भौगोलिक बिकटता संचारको पहुच भन्दा बाहीर रहेका बाजुराका धेरै गाउ बस्थिहरुकाम नागरिक को कता गए कताबाट आए सबै कुरा जानकारीलिन स्वास्थेको दृष्टिकोणले बढी जोखीममा रहेको रहेको छ ।
पूर्ब सर्तकताको लागी नेपाल पत्रकार महासघले जिल्ला प्रशासन कार्यालय बिपत ब्यबस्थापन समिति जिल्ला समन्वय समिति जिल्लाका नौ ओटै स्थानिय तह जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाईटीसंग छलफल गरी अबश्यक कार्य अगाडी बढाएको बिकले बताए ।
जिल्लामा संचालित संचार गृहलाई कार्य स्थलमा खटिने पत्रकारका लागि पूर्ब सर्तकताको तयारी गर्न आग्रह गरेको छ । कोरोना भाईरस रोगको समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र याथार्थ परक समाचार सम्प्रेषण गरी जनतालाई सही सुचना प्रबाह गर्न समेत महासघले आग्रह गरेको छ । साथै कोरोनाबाट बच्न सबै नेपाली जनताले बिश्व स्वास्थ्य संगदन (ध्ज्इ)ले तयार पारेको मापदण्ड र रोग फैलन नदिने उपाएको भरपूर उपयोग गर्न हुन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार