शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ८० अमेरिकी सेना मारिएको इरानको दाबी

८० अमेरिकी सेना मारिएको इरानको दाबी

  • बुधबार, पुस २३, २०७६
८० अमेरिकी सेना मारिएको इरानको दाबी

मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले जनाएअनुसार इरानी अधिकारीहरुले १५ मिसाइल प्रहार गर्दा १५ अमेरिकी आतंकवादी मारिएको भन्ने अभिव्यक्ति दिएका छन् ।

रिभ्युलुसनरी फोर्स उच्च स्रोतको हवला दिँदै इरानी टेलिभिजनले ८० जना मारिनुका साथै निशानामा परी अमेरिकी स्रन्य उपकरण तथा हेलिकप्टरमा ठूलो क्षति पुगेको जानकारी दिएको छ ।

इरानले अमेरिकाले कुनै आक्रमण गरे जवाफी कारबाहीका लागि १०० निशाना तयारीमा राखिएको भनी चेतावनी दिएको हो । बुधबार बिहान इरानले पश्चिमी इराकको इन् अल आसाद र इरविलकास्थित अमेरिकी गठबन्धन सेनाका दुई  बेस क्याम्पमा मिसाइल प्रहार गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार