बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कारखानामा आगलागी,कम्तीमा ४० जनाको मृत्यु

कारखानामा आगलागी,कम्तीमा ४० जनाको मृत्यु

  • सोमवार, मंसिर २३, २०७६
कारखानामा आगलागी,कम्तीमा ४० जनाको मृत्यु
फाइल फाेटाे

भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ ।

नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ४० जनाको शव प्राप्त भएको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्।

आगलागीको कारण खुलेको छैन । आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरि ५० जनाभन्दा बढीको उद्धार गरिसकेको प्रहरीको भनाई छ

चर्चामा

सम्बन्धित समाचार