बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रवास
  • भारतमा छतबाट खसेर अछामका एक जनाको मृत्यु

भारतमा छतबाट खसेर अछामका एक जनाको मृत्यु

  • मङ्लबार, मंसिर १०, २०७६
भारतमा छतबाट खसेर अछामका एक जनाको मृत्यु

भारतमा छतबाट खसेर सुदूरपश्चिमका एक जना मृत्यु भएको छ। रोजगारिको सिलसिलमा भारतमा रहेका अछामको मंगलसैन नगरपालिका ८ का लोगेश विकको मृत्यु भएको हो। भारतको महाराष्ट्र मलाडमा रोजगार गर्दै आएका विकको सोमबार छतबाट खसेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार