शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रवास
  • वैदेशिक रोजगारीको सपनामा बेचिएका १६ नेपाली युवतीको उद्धार

वैदेशिक रोजगारीको सपनामा बेचिएका १६ नेपाली युवतीको उद्धार

  • शुक्रबार, जेष्ठ ३, २०७६
वैदेशिक रोजगारीको सपनामा बेचिएका १६ नेपाली युवतीको उद्धार

काठमाडौं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ ।

उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

चर्चामा

सम्बन्धित समाचार