• होमपेज
  • प्रवास
  • जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

  • मङ्लबार, फाल्गुन २८, २०७५
जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

ट्राल, जम्मु काश्मिर,  सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् ।  घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।
आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले घेरा हाली खानतलासी शुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार