शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दुलहाले दाइजोमा १ रुपैयाँ लिएपछि…

दुलहाले दाइजोमा १ रुपैयाँ लिएपछि…

  • आइतवार, फाल्गुन १९, २०७५
दुलहाले दाइजोमा १ रुपैयाँ लिएपछि…

१९ फागुन, भारत । भारतकाे एक स्थानमा दुलहाले एक रूपैैयाँ दाइजाे लिएर दुलही लगेका छन् ।  दुलहाको परिवारले १ रुपैयाँ मात्र सगुनको रुपमा लिएका थिए ।  त्यसबाहेक दुलहीको विदाई डोली वा कारमा नभई हेलिकोप्टरमा भएकाे थियाे ।

२०१९ फेब्रुअरी १० मा सन्तोषको विवाह हाँसीको रापुरा गाउँको संजयसँग भयो । संजयको परिवारले विवाह अघि नै आफूलाई दाइजोमा केही पनि नचाहेको बताएका थिए ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार