मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

  • शुक्रबार, फाल्गुन १०, २०७५
जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बडीमालिका सम्बांदाता
बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकामा जर्बजस्ती गरेको आरापमा एक जना प्रकाउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका वडा न ८ बस्ने ५८ बर्षिया राम बहादुर गिरी रहेका छन । जगंलमा घाँस काट्न गएकी एक महिलालाइ जर्बजस्ती गरेको आरोमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका ईनिस्पेक्टर लोकेन्द्रसिहं गुरुले बताएका छन ।
४५ वर्षिया शाररीक तथा मानसिक अवस्था कमजोर भएकी राम्ररी बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गर्ने त्रिबेणी नगरपालिका वडा नं. ८ बस्ने वर्ष ५८ को राम गिरीलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटी गएको प्रहरी टोलीले घटना घटेको एक घण्टा भित्र पक्राउ गरेको ईन्सपेक्टर गुरुले बताएका छन । पीडित र अभियुक्तको स्वास्थ्य परीक्षण कार्य सम्पन्न गरी र थप अनुसन्धानका अभियूक्तलाइ हिरासतमा राखीएको बताइएको छ ।
गाँउ नजिकैको जंगलमा घासं काट्ने ठाँउमा गिरीले जबरजस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले विष्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेकोे ईनिस्पेक्टर लोकेन्द्रसिहं गुरुले बताएका छन । गिरीलाई जबरबस्ती करणी अभियोगमा मुद्धा दर्ता गराई आवष्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार