रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम र रेशम चौधरी
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका बृहत् राजनीतिक संवाद सुरु भएको छ। जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास शीर्षकमा बृहत् राजनीतिक संवाद नेपाल हाउस वालुवाटारमा सुरु भएको हो। उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेबाट पार्टी सचिवालयमा प्रस्तावित भई परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू बिच छलफल थालेका हुन्। आज छलफलमा पूर्व […]