कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजद्धारा साइबर सुरक्षा सम्मेलनकाे आयाेजना गर्दै
काठमाडौं– कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजद्धारा “साइबर सुरक्षा सम्मेलन २०२५” काे आयाेजना हुने भएकाे छ । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा साे आयोजना हुने भएकाे हाे । आगामी पौष २३ गतेबाट सुरु हुने कार्यक्रमले साइबर सुरक्षाका क्षेत्रहरूबारे ज्ञान आदान प्रदान गर्ने, नवीनतम प्रविधि र चुनौतीहरूबारे छलफल गर्ने र विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू साथै केन्द्रिय […]