समाचार

प्रदेशका गृहमन्त्रीहरू काठमाडौंमा, प्रहरी समायोजनबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउने
समाचार
प्रदेशका गृहमन्त्रीहरू काठमाडौंमा, प्रहरी समायोजनबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउने
  • ६ महिना अगाडि

काठमाडौँ — प्रहरी समायोजनको माग गर्दै प्रदेश सरकारका गृहमन्त्रीहरू काठमाडौंमा जम्मा भएका छन् । संघीय सरकारले संविधानले व्यवस्था गरेका अधिकार प्रत्यायोजन नगरेको विरोधमा उत्रिएका प्रदेश सरकारका गृहमन्त्रीहरूले मंगलबार प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराउन लागेका हुन् । मधेश प्रदेश सरकारका गृहमन्त्री मोहम्मद समीमले प्रहरी समायोजनका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन आफूहरू काठमाडौंमा जम्मा भएको […]