सुदूरपश्चिम प्रदेशमा ३० जना लेखा समूहका कर्मचारीको सरुवा
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रशासन सेवा (लेखा समूह) अन्तर्गतका ३० जना कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयको २०८२ साल कात्तिक २५ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, अस्पताल तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई आन्तरिक व्यवस्थापनका आधारमा नयाँ कार्यालयमा पठाइएको हो। मन्त्रालयका अनुसार लेखा अधिकृत रमेशकुमार थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट जलस्रोत तथा सिँचाइ […]