शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • गौरा पर्वमा नेताविरुद्ध नाराबाजी

गौरा पर्वमा नेताविरुद्ध नाराबाजी

  • सोमवार, भदौ १०, २०८१
सेयर गर्नुहोस् :
गौरा पर्वमा नेताविरुद्ध नाराबाजी

टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो ।

आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी छन् ।

चर्चामा

सम्बन्धित समाचार