• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा अधिबेशन अपडेट: मतदान ६ गते बिहान ७ बजेबाट सुरु हुने

नेकपा एमाले बाजुरा अधिबेशन अपडेट: मतदान ६ गते बिहान ७ बजेबाट सुरु हुने

  • शनिबार, जेष्ठ ५, २०८१
नेकपा एमाले बाजुरा अधिबेशन अपडेट: मतदान ६ गते बिहान ७ बजेबाट सुरु हुने

बाजुरा– आठौँ जिल्ला अधिबेशनमा उम्मेदवार बिच सहमती हुन नसक्दा अन्तत: मतदान हुने भएको छ । मतदानका लागि भोली अर्थात ६ गते बिहान ७ बजे देखी खेलकुद हलमा मतदान हुने भएको हो । जेठ १ गते देखी सुरु भएको अधिबेशन सहमतीका लागि ५ दिन धकेलिएपछी अन्तीममा  हुने भएको हो ।
निर्बाचन प्रक्रिया अगाडी बढेसंगै निर्बाचन कमिटिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराको अधिबेशन निर्बाचन प्रक्रियाबाट ४३ सदस्य निर्बिरोध निर्बाचित भएका छन ।
नेकपा एमालेको जिल्ला कमिटि ९० जनाको रहने भएकोले केही सदस्यहरु निरबिरोध भईसकेपछी बाकी पदका लागि मतदान हुने निर्बाचन कमिटिले जनाएको छ । बाजुरामा एमाले अधिबेशनका लागि ४ सय ३९ जना पार्षद रहेका छन ।

No description available.

 

चर्चामा

सम्बन्धित समाचार