शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • अनेरास्ववियूद्धारा सडक बहस

अनेरास्ववियूद्धारा सडक बहस

  • बुधबार, माघ १९, २०७८
सेयर गर्नुहोस् :
अनेरास्ववियूद्धारा सडक बहस

बाजुरा — अनेरास्ववियू बाजुराले सडक बहस गरेको छ । स्थानिय तहको निर्बाचन तुरुन्त गर संबिधान र लोकलन्त्रको रक्ष गर भन्ने मुला नाराका मार्तडीको लोकतान्त्रीक चोकमा सडक बहस कार्यक्र गरिएको हो ।
पाँच दलिय गठबन्धनको सरकारलाई समयमै संबिधान अनुरुप स्थानिय तहको निर्बाचन गर्न दबाब स्वरुप अनेरास्ववियूले बाजुराले बिभिन्न कार्याक्रम अनुरुप बुधबार सडक बहस कार्यक्रम गरिएको अनेरास्ववियू बाजुराका अध्यक्ष दिलबहादुर थापा भोटेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख बक्ताका रुपमा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य काँशी बिक, कानूनी ब्याख्याताका रुपमा कानून ब्यबसायी तुलाराम जैशी र नागरिक समाजको तर्फबाट गैससका बाजुरा जिल्ला अध्यक्ष अग्नीराज शाही रहेका थिए ।
अनेरास्ववियू बाजुरा जिल्ला कमिटि अध्यक्ष दिलबहादुर थापा भोटेको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य काँशी बिक, बिशिष्ट अतिथि, कानून ब्याबसायी तुलाराम जैशी नेकपा एमालेका बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा रहेका थिए ।
त्यसै गरी नेकपा एमालेका बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्याय, अनेरास्ववियूका केन्द्र देखी जिल्ला कमिटीका नेता नेपाका एमालेका भातृ संगठनहरुका प्रमुख प्रतिनिधि लगाएको उपस्थिति रहेको थियो । अनेरास्ववियू बाजुरा जिल्ला कमिटी सचिब हिक्मत्त रोकायाले संचालन गरेको कार्यक्रमा सहजि करण अनेरास्ववियू केन्द्रिय सदस्य जंग बिकले गरेका थिए ।
सडक बसह कार्यक्रममा स्थानिय तहको निर्बाचन समयमै गर्न गठबन्न सरकारले तुरुन्त मिति तोक्नु पर्ने निर्बाचन न भए अहिलेको सरकारले नेपालको संबिधानको ब्रखीलाप गर्न खोजेको भनाई रहेको थियो ।
स्थानिय तहको निर्बाचन समयमै नगर्दा हुने समस्य र नेपालको संबिधानको बेवास्था कसरी हुन्छ भन्ने बारेमा बोलेका थिए भने अन्य नेताहरुले प्रमादेशको सरकारले कानूनी मान्यता भन्दा पनि प्रमादेशले दिएको सत्ता लम्ब्याउन निर्बाचाको मिति तोक्न आनाकानी गरिरहेको बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार