• होमपेज
  • बाजुरा बिशेष
  • पछिल्लो २४ घण्टामा २१ जना संक्रमित थपिए, संक्रमितको सख्या ४६२ पुग्यो

पछिल्लो २४ घण्टामा २१ जना संक्रमित थपिए, संक्रमितको सख्या ४६२ पुग्यो

  • बिहिबार, जेष्ठ १३, २०७८
पछिल्लो २४ घण्टामा २१ जना संक्रमित थपिए, संक्रमितको सख्या ४६२ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २१ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय ६२ पुगेको छ । आज ४१ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।
आज १८ जना संक्रिमीत निको भएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या २ सय ७९ पुगेको छ ।
हाल सम्म १ हजार १ सय ५१ जनाको कोरोना परिक्षण गर्दा ४ सय ६२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ८ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार