• होमपेज
  • बाजुरा बिशेष
  • बडिमलिका खवरको पहलमा ७ परिवारलाई राहत बितरण

बडिमलिका खवरको पहलमा ७ परिवारलाई राहत बितरण

  • सोमवार, जेष्ठ १०, २०७८
बडिमलिका खवरको पहलमा ७ परिवारलाई राहत बितरण

जंग रावल– बडिमालिका खवरको पहलमा कोरोनाका कारण समस्यामा परेका ७ परिवारलाई राहत बितरण गरिएको छ । बडिमालिका मिडिया हाउसको सहयोगमा बुढिगंगा नगरपालिका वडा न ९ र १० का असाय र कोरोनाबाट प्रभाबित परिवारलाई राहत साम्रगी बितररण गरिएको बडिमालिका खवरका सम्पादक पदम सिहंले बताएका छन । पिडीत परिवारलाइ दाल चामल नुन तेल लगायतकाे साम्रगी बितरण गरिएकाे छ ।
साम्पादक आफै गाउँमा गएर कोरोनाका कारण समस्यामा परेका ७ परिवारलाई राहत साम्रगी बितरण गरिएको सिहंले बताएका छन । कोरोना संक्रमणले देश आहालमा डुबेको समयमा बुढिगंगा नगरपालिका वडा न ९ र १० मा रहेका एकल महिला, अपांग ,घरवार विहीन ७ परिवारलाई सम्पादक सिहंले राहत बितरण गरीएको उनले बताएका छन । जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार