बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका वडा न २ बिद्यार्थी प्रकाश तिरुवाले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३ हजार सहयोग गरेका छन ।
कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि ३ हजार सहयोग गरेको बाजुराका तिरुवाले बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै सामाजिक अभियान्ता हेमा गुरुङले पनि सहयोग गरेको सामाजिक अभियान्ता सुरेन्द्र नाथले बताएका छन ।