मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • मार्तडीका व्यापारी पनेरुद्धारा अक्सिजन ब्यबस्थापनका लागि ११ हजार सहयोग

मार्तडीका व्यापारी पनेरुद्धारा अक्सिजन ब्यबस्थापनका लागि ११ हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
मार्तडीका व्यापारी पनेरुद्धारा अक्सिजन ब्यबस्थापनका लागि ११ हजार सहयोग

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीको दुनी हाट बजारमा ब्यापार गर्दै आएका उग्रतारा अड्रस एण्ड सप्लायर्सका प्रोप्राइटर तथा  डडेलधुरा घर भइ हाल मार्तडिका होलसेल ब्यबसायी रामचन्द पनेरुले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि ११ हजार सहयोग गरेका छन । ब्यापारी पनेरुले जिल्ला अस्पतालमा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका हुन ।

कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यबिेला अक्सिजन किन्न अभियान संचालन गरे संगै ब्यापारी मंगल थापा भोटेले पनि सहयोग गरेको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बाजुरालाई सहयोग गर्ने अभियान्ता सिहंले बताएका छन । ब्यापारी पनेरुले त्यतीले नपुग्ने हुदाँ सहयोगी भावना भएका सबैलाई यस अभियानमा सामेल हुन आग्रह समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार