मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बर्षा

बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बर्षा

  • बिहिबार, बैशाख ९, २०७८
बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा बर्षा

बाजुरा — बाजुरा जिल्लाका उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । धेरै बर्षपछि बैशाख महिनामा उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको देख्न पाएको स्थानीयले बताएका छन ।
यस बर्ष हिउदका महिनामा हिउँ देख्न नपाए पनि बैशाख महिनामा हिउँ परेको छ । बाजुरा जिल्लाको तल्ला भागमा बर्षा भएको छ । पानी परेपछि यहाँका किशानहरु भने खुसी भएका छन । धानको बेर्ना लगायतका तरकारीका बेर्ना उमार्ने समयमा पानी पर्दा राम्रो भएको किशानहरुले बताएका छन ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार