शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा माओबादी भनिएका मिलन खत्री एमाले नै भएको दाबी

नेकपा माओबादी भनिएका मिलन खत्री एमाले नै भएको दाबी

  • सोमवार, असार २१, २०७८
नेकपा माओबादी भनिएका मिलन खत्री एमाले नै भएको दाबी

बाजुरा — माओबादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्यूष्ट पार्टी (नेकपा) दुई बर्षको सामुहीक यात्रा पछि पुर्बवत अवस्थामा फर्कीदा बाजुरा जिल्लाका नेता तथा कार्यक्रताहरु पनि केही एमालेमा गएका छन । एमाले भएका भनिएका नेकपा माओबादी केन्द्रका प्रदेश कमीटी सदस्य मनलाल खत्री मिलनले भने आफु एमालेमा गएको  नेकपा एमालेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
केही समय नेकपामा बिबाद हुँदा पार्टी भित्र सल्लाह गर्न पर्छ भन्ने कुरा उठाएको हो र पछि एमालेमा भएको कार्यालय सदस्य काशि बिकको हस्ताक्षैरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । स्वभाबिक रुपमा कम्यूनिष्ट पार्टीमा बहस छलफल हुन्छन् यसलाई नबुझ्नेहरुले अफबाह फैलाएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।’

No description available.

चर्चामा

सम्बन्धित समाचार