मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कालोबजारी रोक्न जसपा नेपाल बाजुराले पठायो प्रशासनलाई पत्र

कालोबजारी रोक्न जसपा नेपाल बाजुराले पठायो प्रशासनलाई पत्र

  • मङ्लबार, बैशाख २८, २०७८
कालोबजारी रोक्न जसपा नेपाल बाजुराले पठायो प्रशासनलाई पत्र

बाजुरा — जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति बाजुराले जिल्लामा भईरहेको कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको छ ।
कोरोना माहामारीकारे बिषम परिस्थतीमा ब्यापारीहरुले लकडाउन भएको एक हप्ता नपुग्दै गरेको कृतम अभाव र कालो बजारी बढ्दै गएकोले बजारको निग्रानी बढाउन जिल्ला प्रशासन कार्यालयमा पत्र दिएको जनता समाजबादी पार्टीका अध्यक्ष मनिराम रेग्मीले बताएका छन ।
बिभिन्न स्थानीय तहमा रहेका बजारको अनुगमन गरि कालो बजारी र कृतम अभाव गर्ने ब्यापारीहरुलाई कार्वाही गर्न जसपा नेपाल बाजुराले आग्रह गरेको अध्यक्ष रेग्मीले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार