बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा प्रचण्ड-माधव समुह जिल्ला कमिटि बाजुराको संयोजकमा रावल र सहसंयोजकमा रमेश बिकले पाए जिम्मेवारी

नेकपा प्रचण्ड-माधव समुह जिल्ला कमिटि बाजुराको संयोजकमा रावल र सहसंयोजकमा रमेश बिकले पाए जिम्मेवारी

  • मङ्लबार, माघ १३, २०७७
नेकपा प्रचण्ड-माधव समुह जिल्ला कमिटि बाजुराको संयोजकमा रावल र सहसंयोजकमा रमेश बिकले पाए जिम्मेवारी

बाजुरा — नेपाल कमनियुष्ट पार्टी नेकपा प्रचण्ड-माधव समुह जिल्ला कमिटि बाजुराको अध्यक्षमा गगन रावल र सचिवमा रमेश बिकलाई जिम्मेवारी दिएको छ ।
नेकपा नेकपा प्रचण्ड-माधव समुह बाजुराको कोल्टीमा आयोजना गरिएको कार्यक्रमबाट दुबै जनाले जिम्मेवारी पाएका छन । नेकपा नेता डाक्टर भिम रावलले बाजुराको कोल्टीमा गरीएको भेला बाट जिम्मेवारी बहन गर्ने गरी अध्यक्ष र सचिवको जिम्मा दिएको नेकपा नेकपा प्रचण्ड-माधव समुहका नेता गोरख शार्कीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार