शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा भिर लडेर एकजना मृत्यु

बाजुरामा भिर लडेर एकजना मृत्यु

  • सोमवार, मंसिर १, २०७७
बाजुरामा भिर लडेर एकजना मृत्यु

बाजुरा–बडिमालिका नगरपालिका ९ मा एकजना भिर बाट लडेर मृत्यु भएको छ । बडिमालिका नगरपालिका ९ बस्ने शेर बहादुर बडुवालको लडेर मृत्यु भएको स्थानियले वताएका छन् ।
शेर बहादुरको बडिमालिका ९ मा रहेको भेरे भिडमा लडेर मृत्यु भएको हो । उनि आइतवार राति १० राप्क बजार बाट फडिल्ला घर गएको स्थानियले वताएका छन् । स्थानियका अनुसार अत्याधिक मदिरा सेवन गरेर उनि भिरको बाटो गएका थिए । बाटोमा सोमबार बिहान मोवाइल झोला टोपी फेला पारेका थिए । शेर बहादुरको सामान रहेको जानकारी भएपछि उनलाई भिरमा खोज्दा लडेर मृत्यु भएको फेला पारेको आफन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार