शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • बुधबार १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

बुधबार १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

  • बुधबार, अशोज १४, २०७७
बुधबार १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

 पछिल्लो २४ घन्टामा देशभर १५५९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको १२ हजार २०५  नमुना जाँचमध्ये १५५९ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टामा १०५७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार